mega darknetmega darknet
AarthikBikash
मङ्लबार, भदौ ३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • राष्ट्रियसभा बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक प्रस्तुत हुने

राष्ट्रियसभा बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक प्रस्तुत हुने

  • मङ्लबार, भदौ ३, २०८२
राष्ट्रियसभा बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक प्रस्तुत हुने

काठमाडौं – संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्न लागेको हो ।

संसद् सचिवालयका अनुसार बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित समाचार