mega darknetmega darknet
AarthikBikash
सोमवार, भदौ २३, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

  • आइतवार, भदौ २२, २०८२
मनाङको प्रदेशसभा उपचुनावमा दल दर्ता गर्ने कांग्रेसको निर्णय

काठमाडौं-नेपाली कांग्रेसले १७ कात्तिकमा हुने मनाङ प्रदेशसभा ‘ख’ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ ।

आइतबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

उम्मेदवारको विषयमा संसदीय बोर्डले छिटै छलफल गर्ने निर्णय गरिएको छ ।

सम्बन्धित समाचार