AarthikBikash
सोमवार, पुस २८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह

जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह

  • सोमवार, भदौ २३, २०८२
जेनजीले उठाएका माग तत्काल पुरा गर्न प्रचण्डको आग्रह

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी युवाहरूले उठाएका माग तत्काल पुरा गर्न सरकारसँग आग्रह गरेका छन् । मध्यपहाडी लोकमार्ग अभियानमा रहेका प्रचण्डले यस्तो आग्रह गरेका हुन् । यस्तै सोमबार नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेकोमा पनि आपत्ति जनाएका छन् । घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृत्यु भएको विषयमा वास्तविकता बाहिर ल्याउन आग्रह गरेका छन् ।

सम्बन्धित समाचार