AarthikBikash
सोमवार, बैशाख २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • त्रिभुवन विमानस्थल बन्द

त्रिभुवन विमानस्थल बन्द

  • मङ्लबार, भदौ २४, २०८२
त्रिभुवन विमानस्थल बन्द

काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द  गरिएको हो ।

आकासमा रहेका जहाजलाई अवतरण गरेपछि बाँकी उडान रद्द गरेर विमानस्थल बन्द गरिएको हो ।

विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।

सम्बन्धित समाचार