AarthikBikash
मङ्लबार, भदौ ३१, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते

नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते

  • मङ्लबार, भदौ ३१, २०८२
नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते

हेटौंडा-मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा मंगलबार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ ।

दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनीहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको उनले बताए ।

सम्बन्धित समाचार