mega darknetmega darknet
AarthikBikash
शनिबार, अशोज ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

  • शनिबार, अशोज ४, २०८२
मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्यो पहिरो, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

काठमाडौं-मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि पहिरो गएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार मुग्लिननजिकै तुइन खोलाछेउमा फेरि ठूलो पहिरो गएको हो । पहिरो जानेक्रम जारी रहेको हटाउन समस्या भएको छ ।

हिजो साँझ सवा ७ बजेदेखि पहिरो झरेका कारण उक्त सडकखण्ड पूणरूपमा अवरुद्ध छ । १४ घण्टादेखि सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

पहिरो झर्नेक्रम अझै जारी छ ।  यात्रुहरुलाई वैकल्पिक सडक प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ ।

सम्बन्धित समाचार