mega darknetmega darknet
AarthikBikash
शनिबार, अशोज ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • झापामा वयस्क जङ्गली हात्ती मृत फेला

झापामा वयस्क जङ्गली हात्ती मृत फेला

  • शनिबार, अशोज ४, २०८२
झापामा वयस्क जङ्गली हात्ती मृत फेला

झापा-झापामा एक जङ्गली हात्ती मृत फेला परेको छ । जिल्लाको मेचीनगर नगरपालिका-१ देवीगञ्जमा आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा फेला पारेका हुन् ।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टम भइरहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए ।

के कारणले हात्ती मर्‍यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने छ ।

सम्बन्धित समाचार