mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २१, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • रुकुमबाट नेपालगञ्ज गइहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

रुकुमबाट नेपालगञ्ज गइहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • आइतवार, अशोज १२, २०८२
रुकुमबाट नेपालगञ्ज गइहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

काठमाडौं-रुकुमबाट नेपालगञ्ज गइरहेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

आइतबार बिहान रुकुमबाट नेपालगञ्जतर्फ गइरहेको बसमा सवार भएका पाँच जना यात्रु मध्ये तीन जनाको घटनास्थलमा मृत्यु भएको हो ।

सुर्खेत प्रहरीका अनुसार दुई जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी ।

सम्बन्धित समाचार