mega darknetmega darknet
AarthikBikash
शनिबार, मंसिर ७, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • Maximize your crypto potential with trust wallet app and discover tools for smarter asset use.
  • एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

  • आइतवार, अशोज १२, २०८२
एमाले सचिवालय बैठक आज, यस्ता छन् एजेन्डा

काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएका हुन् ।

बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्नेछ । बैठकमा हालैको ‘जेनजी’ प्रदर्शनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुनेछ ।

बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । जेनजी प्रदर्शनपछि पहिलोपटक एमाले सचिवालय बैठक बस्न लागेको हो ।

सम्बन्धित समाचार