mega darknetmega darknet
AarthikBikash
आइतवार, अशोज २६, २०८२

खाना अड्किएर वृद्धको मृत्यु

  • आइतवार, अशोज २६, २०८२
खाना अड्किएर वृद्धको मृत्यु

ओखलढुंगा-ओखलढुंगामा खाना खाने क्रममा अड्किएर एक वृद्धको मृत्यु भएको छ ।

जिल्लाको चम्पादेवी गाउँपालिका-३ चित्रेका ७१ वर्षीय मिनबहादुर खड्काको घाँटीमा खाना अड्किएर मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी टोली खटिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

सम्बन्धित समाचार