mega darknetmega darknet
AarthikBikash
मङ्लबार, अशोज २८, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट

प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट

  • मङ्लबार, अशोज २८, २०८२
प्रतिनिधिसभा विघटनविरूद्ध सर्वोच्चमा रिट

काठमाडौं-प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

काठमाडौं विश्वविद्यालयमा कानूनमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरू विपना शर्मा र आयुष बडालले रिट दायर गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रहेको र असंवैधानिक प्रधानमन्त्रीबाट भएका अन्य निर्णय बदर हुनुपर्ने माग राखेका छन् ।

रिटमा प्रधानमन्त्री र सरकारले गरेका निर्णय कार्यान्वयन हुन रोक लगाउन अन्तरिम आदेश माग गरिएको छ ।

सम्बन्धित समाचार