mega darknetmega darknet
AarthikBikash
शुक्रबार, कार्तिक २२, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • खेलकुद
  • विश्वकप यात्राका लागि छनोट भएको क्रिकेट टोलीलाई सम्मानपूर्वक स्वागत

विश्वकप यात्राका लागि छनोट भएको क्रिकेट टोलीलाई सम्मानपूर्वक स्वागत

  • शुक्रबार, कार्तिक २२, २०८२
विश्वकप यात्राका लागि छनोट भएको क्रिकेट टोलीलाई सम्मानपूर्वक स्वागत

काठमाडौं – विश्वकप छनोट तथा यूएईमा ओडीआई र वेस्ट इण्डिजविरुद्ध सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

ओमानबाट स्वदेश फर्किएको टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

टोलीले यूएईमा वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिज हात पार्‍यो भने ओमानमा टी– २० विश्वकप छनोटको उपाधि हात पार्‍यो । यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने खराब प्रदर्शन गर्‍यो ।

सम्बन्धित समाचार