mega darknetmega darknet
AarthikBikash
शनिबार, कार्तिक ३०, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • राजनीति
  • मधेशका मुख्यमन्त्री यादवले बोलाए सुरक्षा परिषद् बैठक

मधेशका मुख्यमन्त्री यादवले बोलाए सुरक्षा परिषद् बैठक

  • शनिबार, कार्तिक ३०, २०८२
मधेशका मुख्यमन्त्री यादवले बोलाए सुरक्षा परिषद् बैठक

जनकपुरधाम-मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सुरक्षा परिषद्को बैठक बोलाएका छन् ।

प्रदेशको आगामी सुरक्षा रणनीति तयारीस्वरुप बैठक बोलाएका हुन् । गृह, सञ्चार तथा कानून मन्त्रालयमा बैठक जारी छ ।

बैठकमा सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु सहभागी छन् ।

यसअघि मुख्यमन्त्री यादवले बिहान पत्रकार सम्मेलन गरी आफूमाथि आन्दोलनकारी समूहबाट खतरा रहेको बताएका थिए ।

सम्बन्धित समाचार