AarthikBikash
बिहिबार, पुस १७, २०८२
  • होमपेज
  • राजनीति
  • एक सीडीओ र दुई सहायक सीडीओ सरुवा

एक सीडीओ र दुई सहायक सीडीओ सरुवा

  • शुक्रबार, पुस ४, २०८२
एक सीडीओ र दुई सहायक सीडीओ सरुवा

काठमाडौं-गृह मन्त्रालयले एक सीडीओ र दुई सहायक सीडीओ सरुवा गरेको छ।

जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई जिप्रका डडेल्धुरामा सरुवा गरिएको हो।

त्यसैगरी जिप्रका दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढा र जिप्रका डडेल्धुराका सप्रजिअ शावित्रा पुनको पनि सरुवा गरेको छ।

बुढा अछाम पुगेका छन् भने पुन दाङमा सरुवा भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार