mega darknetmega darknet
AarthikBikash
शुक्रबार, पुस ४, २०८२
  • होमपेज
  • Вот актуальная кракен даркнет для входа.
  • ब्रेक्इङ न्युज
  • महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन गर्दै एमाले

महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन गर्दै एमाले

  • शनिबार, मंसिर १४, २०८२
महाधिवेशनका लागि आज एकैदिन देशभर प्रतिनिधि चयन गर्दै एमाले

काठमाडौं-नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको लागि आज एकैदिन देशभर प्रतिनिधि छनौट चयन हुँदैछ ।

मंसिर २७–२९ गतेमा काठमाडौंमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो ।

कतिपय जिल्ला, जनसंगठन, निर्वाचन क्षेत्र एवम् स्वदेशका प्रदेशस्तरीय (विशेषसमेत) कमिटीमा शुक्रबार नै सर्वसम्मत रुपमा प्रतिनिधि चयन भइसकेका छन्।

एमालेका नेताहरुका अनुसार आज पनि बिहानसम्म सर्वसम्मतको प्रयास गर्ने र सहमति नभएका स्थानमा निर्वाचन गराउने तयारी छ।

प्रतिनिधिको उम्मेदवारी शुल्क १ हजार रुपैंयाभन्दा बढी नलिन निर्देशन दिइएको छ । एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेका संगठित सदस्य ६ लाख ६७ हजार ६३० रहेका छन् ।

सम्बन्धित समाचार