AarthikBikash
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण नियुक्ति हुन सक्ने

मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण नियुक्ति हुन सक्ने

  • मङ्लबार, फाल्गुन १२, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै, महत्वपूर्ण नियुक्ति हुन सक्ने

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।  बैठक दिउँसो १२:४५ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बताइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।  साथै आजको बैठकमा केही महत्वपूर्ण नियुक्ति पनि हुन सक्ने संकेत गरिएको छ।

सम्बन्धित समाचार