AarthikBikash
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • आईजीपी कार्कीको पहिलो विदेश भ्रमण स्वीकृत

आईजीपी कार्कीको पहिलो विदेश भ्रमण स्वीकृत

  • बुधबार, फाल्गुन १३, २०८२
आईजीपी कार्कीको पहिलो विदेश भ्रमण स्वीकृत

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पहिलो विदेश भ्रमण फ्रान्समा हुने भएको छ । इन्टरपोलको कार्यक्रममा भाग लिन उनी उनी आगामी महिना फ्रान्स जाने भएका छन् ।  मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। उनी चैत २५ देखि ३७ गते सो भ्रमणमा जाने भएका छन्।कार्की गत कार्तिकमा आईजीपीमा नियुक्त भएका थिए ।

सम्बन्धित समाचार