AarthikBikash
आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • काठमाडौं ४ मा सचिनलाई समर्थन गर्दै कार्कीले पारे उम्मेदवारी निष्क्रिय

काठमाडौं ४ मा सचिनलाई समर्थन गर्दै कार्कीले पारे उम्मेदवारी निष्क्रिय

  • आइतवार, फाल्गुन १७, २०८२
काठमाडौं ४ मा सचिनलाई समर्थन गर्दै कार्कीले पारे उम्मेदवारी निष्क्रिय

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ४ मा स्वतन्त्र उमेदवारी दिएका केदार कार्कीले उम्मेदवारी निष्क्रिय पारेका छन् ।

उनले आफनो उम्मेदवारी निष्क्रिय पार्दै नेपाली पार्दै नेपाली कांग्रेसलाई समर्थन गरेका हुन् । क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसबाट सचिन तिमिल्सनाले उम्मेदवारी दिएका छन् ।

कार्कीको निर्णयसँगै उक्त क्षेत्रमा कांग्रेस उम्मेदवारलाई थप राजनीतिक बल पुग्ने विश्लेषण गरिएको छ। यसअघि उक्त क्षेत्रमा कांग्रेसबाट गगन थापा विजयी भएका थिए ।

सम्बन्धित समाचार