AarthikBikash
आइतवार, फाल्गुन १७, २०८२
  • होमपेज
  • राजनीति
  • निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद

निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद

  • आइतवार, फाल्गुन १७, २०८२
निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट बरामद

काठमाडौं – निर्वाचन आचार संहिताविपरीत प्रिन्ट गरिएका १०८ थान टि-सर्ट प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यकाका विभिन्न पसलबाट राजनैतिक दलहरुका उम्मेदवारहरुको फोटो समेत प्रिन्ट भएका टि-सर्टहरू प्रहरीले नियन्त्रणमा लिएको हो।

निर्वाचन आचार संहिताको दफा १३ (घ) को प्रावधानअनुसार चुनावी प्रचार प्रसारमा प्रयोग हुने ती टि-सर्टहरू बरामद भएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार