AarthikBikash
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • राजनीति
  • दोलखाको मतदान केन्द्रमा पुन: मतदान सुरु

दोलखाको मतदान केन्द्रमा पुन: मतदान सुरु

  • बिहिबार, फाल्गुन २१, २०८२
दोलखाको मतदान केन्द्रमा पुन: मतदान सुरु

दोलखा – दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रोकिएको मतदान पुनः सुरु भएको छ ।

मतदानस्थलमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजिएपछि स्थिति तनावग्रस्त बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेपछि केही समयका लागि मतदान रोकिएको थियो ।

घटनापछि बसेको सर्वदलीय बैठकले मतदान पुनः सुचारु गर्ने निर्णय गरेसँगै मतदान फेरि सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार