AarthikBikash
बिहिबार, फाल्गुन २१, २०८२
  • होमपेज
  • राजनीति
  • काठमाडौंंमा मतदान गरेर सर्लाही पुगे गगन थापा

काठमाडौंंमा मतदान गरेर सर्लाही पुगे गगन थापा

  • बिहिबार, फाल्गुन २१, २०८२
काठमाडौंंमा मतदान गरेर सर्लाही पुगे गगन थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौंमा मतदान गरेर आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर–४ पुगेका छन् ।

थापा हेलिकप्टरमार्फत बिहान ११ः२० बजे सर्लाही पुगेका हुन् ।

सर्लाही पुगेका थापा विभिन्न निर्वाचनस्थलको अवलोकन गरिरहेका छन्।

उनले सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदानस्थलको अवलोकन गर्दे मतदातासँग मत समेत मागेका छन् ।

सम्बन्धित समाचार