AarthikBikash
शुक्रबार, फाल्गुन २२, २०८२
  • होमपेज
  • राजनीति
  • झापा-५ मा केपी ओलीभन्दा दोब्बर मतले अगाडि बालेन

झापा-५ मा केपी ओलीभन्दा दोब्बर मतले अगाडि बालेन

  • शुक्रबार, फाल्गुन २२, २०८२
झापा-५ मा केपी ओलीभन्दा दोब्बर मतले अगाडि बालेन

झापा – झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ ।

प्राप्त विवरण अनुसार रास्वपाका उम्मेदवार बालेन शाह ८१४ मतसहित चुनावी प्रतिस्पर्धाको पहिलो स्थानमा छन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले ३८४ मतका साथ पछ्याइरहेका छन् ।

निर्वाचन कार्यालयका अनुसार बिहान ६ बजेसम्म जम्मा १४ सय मत गणना भएको छ।

सम्बन्धित समाचार