AarthikBikash
शुक्रबार, फाल्गुन २२, २०८२
  • होमपेज
  • राजनीति
  • बालेनभन्दा ओली दोब्बर बढी मतले पछि, यस्तो छ ताजा अपडेट

बालेनभन्दा ओली दोब्बर बढी मतले पछि, यस्तो छ ताजा अपडेट

  • शुक्रबार, फाल्गुन २२, २०८२
बालेनभन्दा ओली दोब्बर बढी मतले पछि, यस्तो छ ताजा अपडेट

झापा – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र साह बालेन ले उल्लेख्य अग्रता बनाएका छन्।

हालसम्मको मतपरिणामअनुसार बालेनले १० हजार १९० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार केपी शर्मा ओलीले ४ हजार ८७ मत मात्रै पाएका छन्।

यस आधारमा शाहले ओलीभन्दा दोब्बरभन्दा बढी मतसहित अघि रहेका छन्।

यस्तै माटोले १३९, ताराले ९० र रुख ७८ मत मात्रै प्राप्त गरेका छन् ।

झापा–५ मा मतगणना प्रक्रिया भने अझै जारी रहेको छ।

सम्बन्धित समाचार