AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • राजनीति
  • गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

  • शनिबार, फाल्गुन ३०, २०८२
गुण्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

काठमाडौं – नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे बस्ने छ ।

एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम टुंगो लगाउने विषयमा छलफल हुने बताइएको छ।

एमालेले समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै निर्वाचन आयोगमा पठाउने भएको छ।

सम्बन्धित समाचार