AarthikBikash
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • प्रवास
  • कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको विशेष आग्रह

कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको विशेष आग्रह

  • शनिबार, फाल्गुन ३०, २०८२
कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको विशेष आग्रह

काठमाडौं – मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतारको दोहास्थित नेपाली दूतावासले स्वदेश फर्कन इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ ।

दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अनुरोध गरेको हो ।

दूतावासका अनुसार साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्कन चाहने कतार आइडी भएका नेपालीहरूले उक्त प्रक्रिया मार्फत आवेदन दिन सक्नेछन् । थन जानकारीका लागि ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

55.png

सम्बन्धित समाचार