AarthikBikash
शुक्रबार, चैत्र ६, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाको सचिवालय बैठक आज

रास्वपाको सचिवालय बैठक आज

  • आइतवार, चैत्र १, २०८२
रास्वपाको सचिवालय बैठक आज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै छ ।

बैठक आज बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्न लागेको हो ।

बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि समानुपातिक उम्मेदवार सिफारीस सम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

साथै बैठकमा अन्य विविध विषयहरू पनि छलफल गरिनेछ।

सम्बन्धित समाचार