AarthikBikash
आइतवार, चैत्र ८, २०८२
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको इरानलाई चेतावनी

४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको इरानलाई चेतावनी

  • आइतवार, चैत्र ८, २०८२
४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज खोल्न ट्रम्पको इरानलाई चेतावनी

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ होर्मुज पूर्णरूपमा सुरक्षित बनाई खोल्न आग्रह गरेका छन् ।

यदि इरानले समयसीमाभित्र होर्मुज जलडमरूमेध्य नखोले अमेरिकाले इरानका पावर प्लान्टमा आक्रमण गर्ने चेतावनी ट्रम्पले दिएका छन् ।

ट्रम्पले भनेका छन् ‘अमेरिका इरानको सबैभन्दा ठूलो पावर प्लान्टबाट आक्रमण सुरु गर्दै क्रमशः अन्य ऊर्जा संरचना पनि नष्ट गर्नेछ ।’

सम्बन्धित समाचार