AarthikBikash
आइतवार, चैत्र २२, २०८२
  • होमपेज
  • राजनीति
  • अब सरकारी कार्यालय र शैक्षिक संस्था सातामा दुई दिन बिदा

अब सरकारी कार्यालय र शैक्षिक संस्था सातामा दुई दिन बिदा

  • आइतवार, चैत्र २२, २०८२
अब सरकारी कार्यालय र शैक्षिक संस्था सातामा दुई दिन बिदा

काठमाडौं – सरकारले सातामा दुई दिन सरकारी बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।

यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुनेछ ।

सम्बन्धित समाचार