AarthikBikash
बुधबार, बैशाख २३, २०८३
  • होमपेज
  • राजनीति
  • मालपोत कार्यालयको नाम फेरियो

मालपोत कार्यालयको नाम फेरियो

  • मङ्लबार, बैशाख २२, २०८३
मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं – सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर य बनाएको छ ।

मालपोत ऐन तथा जग्गा (नाप जाँच) ऐनमा रहेको ‘मालपोत कार्यालय’ भन्ने शब्दलाई झिकेर दुईवटै ऐनमा त्यस ठाउँमा ‘भूमि प्रशासन कार्यालय’ लेखिएको छ ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमा मालपोत कार्यालयको नामलाई पनि संशोधन गरेको हो । त्यस्तै, मालपोत अधिकृतलाई ‘भूमि प्रशासन अधिकृत’ भनिने गरी ऐन संशोधन गरिएको छ ।

सम्बन्धित समाचार