AarthikBikash
मङ्लबार, जेष्ठ ५, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

  • मङ्लबार, जेष्ठ ५, २०८३
प्रधानमन्त्री शाहद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

बैठक मंगलबार दिउसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्नेगरी बैठक आह्वान गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार