AarthikBikash
आइतवार, जेष्ठ २४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

  • आइतवार, जेष्ठ २४, २०८३
सुनचाँदीको मूल्य घट्यो

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

सुन तोलामा एक हजारले घटेर तीन लाख आठ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी पनि तीन सय ३५ रुपैयाँले घटेको छ ।

जसअनुसार एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण गरिएको छ ।

गत शुक्रबार भने चाँदी पाँच हजार २३० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार