AarthikBikash
सोमवार, जेष्ठ २५, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा सभापति लामिछानेको आह्वानमा आज सिंहदरबारमा सर्वदलीय बैठक

रास्वपा सभापति लामिछानेको आह्वानमा आज सिंहदरबारमा सर्वदलीय बैठक

  • सोमवार, जेष्ठ २५, २०८३
रास्वपा सभापति लामिछानेको आह्वानमा आज सिंहदरबारमा सर्वदलीय बैठक

काठमाडौं – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक अहिले बिहान ९ बजे  सिंहदरबारस्थित संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखासमितिको हलमा बस्न लागेको हो ।

सर्वदलीय बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्षरसभापतिसहित दुईरदुई जनालाई आमन्त्रण गरिएको उनले बताए।

सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको बताइएको छ ।

सम्बन्धित समाचार