काठमाडौं– श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षामन्त्रीले पनि उपस्थित हुनुपर्ने माग गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आजको बजेट छलफल रक्षाको समेत भएकाले रक्षामन्त्री संसदमा उपस्थित हुनुपर्ने बताएका हुन् ।