AarthikBikash
शनिबार, असार ६, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

  • शनिबार, असार ६, २०८३
उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर – उदयपुरमा स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् ।

महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको बा.२ ख ६४३८ नम्बरको स्कुल बस उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार बस सडकबाट करिब २५ मिटर तल खसेको छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको छ।

सम्बन्धित समाचार