AarthikBikash
बुधबार, भदौ ३, २०८३
  • होमपेज
  • राजनीति
  • मन्त्रिपरिषद्को नियमित बैठक आज, सिंहदरबारमा दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद्को नियमित बैठक आज, सिंहदरबारमा दिउँसो ३ बजे बस्दै

  • बुधबार, भदौ ३, २०८३
मन्त्रिपरिषद्को नियमित बैठक आज, सिंहदरबारमा दिउँसो ३ बजे बस्दै

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ ।

अघिल्लो समाचार

Juegos Casino Online Gratis En Es 2026
Juegos Casino Online Gratis En Es 2026

अर्को समाचार

Online Keno Bonuses Uk
Online Keno Bonuses Uk

सम्बन्धित समाचार