AarthikBikash
मङ्लबार, कार्तिक ११, २०८३
  • होमपेज
  • खेलकुद
  • एनपीएल उद्घाटन खेलः लुम्बिनीसामु सुदूरपश्चिमको ८८ रनको लक्ष्य

एनपीएल उद्घाटन खेलः लुम्बिनीसामु सुदूरपश्चिमको ८८ रनको लक्ष्य

  • सोमवार, कार्तिक १०, २०८३
एनपीएल उद्घाटन खेलः लुम्बिनीसामु सुदूरपश्चिमको ८८ रनको लक्ष्य

काठमाडौं – तेस्रो संस्कणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ८८ रनको लक्ष्य दिएको छ ।

सम्बन्धित समाचार