काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो ।