AarthikBikash
मङ्लबार, कार्तिक १८, २०८३
  • होमपेज
  • राजनीति
  • मन्त्रीपरिषद् बैठक निर्णय : दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

मन्त्रीपरिषद् बैठक निर्णय : दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

  • मङ्लबार, कार्तिक १८, २०८३
मन्त्रीपरिषद् बैठक निर्णय : दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं – सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको हो ।

सम्बन्धित समाचार