AarthikBikash
शनिबार, कार्तिक २२, २०८३
  • होमपेज
  • राजनीति
  • सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

  • शनिबार, कार्तिक २२, २०८३
सर्वोच्चको न्यायाधीशमा प्रस्तावित चारै जनाको नाम संसदीय सुनुवाइबाट अुनमोदन

काठमाडौं – सर्वोच्च अदालतका प्रस्तावित चारै जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।

न्यायपरिषद्ले उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेको थियो ।

चार प्रस्तावित न्यायाधीशविरुद्ध १३ वटा उजुरी परेका थिए । उनीहरूउपर शुक्रवार र शनिवार सिंहदरबारस्थित संसदीय समितिमा उनीहरूको सुनुवाइ भएको थियो । उजुरीउपर छलफल सकाएर समितिले सुनुवाइ गर्‍यो र अनुमोदनको निर्णय गरेको हो ।

सम्बन्धित समाचार