AarthikBikash
शनिबार, जेष्ठ १८, २०८२

बैंक

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
बैंक
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
  • १ हप्ता अगाडि

काठमाडौं-सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो । उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्। अर्थ मन्त्रालयमा आजै बसेको गभर्नर सिफारिस समितिको बैठकले अर्थविद् पौडेलसहित राष्ट्र बैंककै कायममुकायम गभर्नर डा. नीलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको छ […]

आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी  हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै
अर्थ/वाणिज्य
आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै
  • ३ महिना अगाडि

काठमाडौ – हिमालयन एभरेस्ट इन्स्योरेन्सले आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा मुछिएका गोकर्ण प्रसाद दवाडीलाई डेपुटी सिईओ बनाउन गृहकार्य सुरु गरेको छ। नेपालको वित्तीय तथा बीमा क्षेत्र पारदर्शिता,जवाफदेहिता र विश्वसनीयतामा आधारित हुनुपर्छ। यद्यपि, पछिल्ला केही घटनाले यी मान्यताहरूलाई चुनौतीमा पारेका छन्। हालै हिमालयन एभरेस्ट इन्स्योरेन्स उपप्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा नियुक्त हुन लागेका गोकर्णप्रसाद दवाडीको विगतलाई […]

मौद्रिक नीति सार्वजनिक
ब्रेक्इङ न्युज
मौद्रिक नीति सार्वजनिक
  • १0 महिना अगाडि

काठमाडौं-नेपाल राष्ट्रबैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्बजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्बजनिक गरेका हुन् । त्यसअघि राष्ट्रबैंकको संचालक समितिले मौद्रिक नीति स्वीकृत गरेको थियो । गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन् । उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै […]