AarthikBikash
शुक्रबार, असार २७, २०८२

अर्थ/वाणिज्य

सुनको मूल्यले बनायो नयाँ रेकर्ड
अर्थ/वाणिज्य
सुनको मूल्यले बनायो नयाँ रेकर्ड
  • ४ महिना अगाडि

काठमाडौं-स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार सुनको मूल्य तोला १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको थियो। यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको […]

आज पनि घट्यो सेयर बजार
अर्थ/वाणिज्य
आज पनि घट्यो सेयर बजार
  • ४ महिना अगाडि

काठमाडौं-नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार २१.६४ अंकले घटेको परिसूचक  आज  १०.१४ अंकले  घटेर २७०४.७० विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स  ०.२१ प्रतिशतले  घटेर ४५३.९५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। आइतबार पनि कुनै पनि कम्पनीको […]

डिजेल र पेट्रोलको मूल्य घट्यो
ब्रेक्इङ न्युज
डिजेल र पेट्रोलको मूल्य घट्यो
  • ४ महिना अगाडि

काठमाडौं  – नेपाल आयल निगममले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नियमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेलमा ४ रुपैयाँ मूल्य घटाएको हो।

आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी  हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै
अर्थ/वाणिज्य
आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा समेत मुछिएका दवाडी हिमालयन एभरेस्ट इन्स्योरेन्समा डेपुटी सीइओ बन्दै
  • ४ महिना अगाडि

काठमाडौ – हिमालयन एभरेस्ट इन्स्योरेन्सले आर्थिक अपचलनदेखि नक्कली सर्टिफिकेट काण्डमा मुछिएका गोकर्ण प्रसाद दवाडीलाई डेपुटी सिईओ बनाउन गृहकार्य सुरु गरेको छ। नेपालको वित्तीय तथा बीमा क्षेत्र पारदर्शिता,जवाफदेहिता र विश्वसनीयतामा आधारित हुनुपर्छ। यद्यपि, पछिल्ला केही घटनाले यी मान्यताहरूलाई चुनौतीमा पारेका छन्। हालै हिमालयन एभरेस्ट इन्स्योरेन्स उपप्रमुख कार्यकारी अधिकृत (DCEO) पदमा नियुक्त हुन लागेका गोकर्णप्रसाद दवाडीको विगतलाई […]