AarthikBikash
सोमवार, कार्तिक १८, २०८२

आर्थीक खबर

नेप्सेमा दोहोरो अङ्कको गिरावट
ब्रेक्इङ न्युज
नेप्सेमा दोहोरो अङ्कको गिरावट
  • २ years अगाडि

काठमाडौं-साता कारोबारको पहिलो दिन आइतबार  ५३ दशमलव ०३ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन सोमबार भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको हो । आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय […]

सुनको मूल्य तोलामा २४ सयले बढ्यो
ब्रेक्इङ न्युज
सुनको मूल्य तोलामा २४ सयले बढ्यो
  • २ years अगाडि

काठमाडौं-आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले बढेको छ। आज छापावाल सुन तोलामा एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन उक्त सुन तोलामा एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन तोलामा १ लाख […]

तामाकोसी पाँचौं जलविद्युत आयोजनामा लगानी जुट्यो
ब्रेक्इङ न्युज
तामाकोसी पाँचौं जलविद्युत आयोजनामा लगानी जुट्यो
  • २ years अगाडि

काठमाडौं-दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोसी पाँचौं जलविद्युत आयोजनाको लगानी जुटेको छ । निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको छ । जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निश्कासन गरी स्वपुँजी (इक्विटी) बाट जुटाइने […]