AarthikBikash
आइतवार, जेष्ठ १९, २०८२

क्रिकेट

नेपाललाई तेस्रो पटक एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
खेलकुद
नेपाललाई तेस्रो पटक एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
  • २ years अगाडि

काठमाडौं – ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो । […]

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट
खेलकुद
नेपाललाई एसीसी प्रिमियर कपको उपाधि, एसिया कपमा छनोट
  • २ years अगाडि

काठमाडौं – घरेलु टोली नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ । एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र नेपाल समूह ‘ए’मा तथा समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । जुन प्रतियोगिता सेप्टेम्बरमा […]

यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
क्रिकेट
यूएईलाई ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा
  • २ years अगाडि

काठमाडौं – नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाउँदा […]