AarthikBikash
शुक्रबार, मंसिर ६, २०८२

राजनीति

किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद्, माग तुरुन्त पुरा गरौँ : शेखर कोइराला
राजनीति
किसान सडक आन्दोलनमा आउनु अत्यन्त दुःखद्, माग तुरुन्त पुरा गरौँ : शेखर कोइराला
  • ३ महिना अगाडि

काठमाडौं-नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले किसान सडक आन्दोलनमा आउन बाध्य हुनु अत्यन्त दुखद भएको बताएका छन् । कोइरालाले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर तथा भाषणमा बोलेर मात्रै नहुने बताएका हुन् । उनले किसानको माग पुरा गर्न सरकारलाई आग्रह गरे । ‘कृषिलाई सरकारले प्राथमिकतामा राखेको भनेर किताबमा लेखेर […]

तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु : राष्ट्रपति पौडेल
राजनीति
तीज पर्वले सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने अपेक्षा लिएको छु : राष्ट्रपति पौडेल
  • ३ महिना अगाडि

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले तिज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा रहेकाले यसको संरक्षण गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तिज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक, सांस्कृतिक र सामाजिक सद्भाव कायम […]

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
राजनीति
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
  • ३ महिना अगाडि

काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक सोमबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो । बैठकमा सरकारका नियमित कामकारवाही, केही नियुक्ति, सरुवा, बढुवालगायत विषयमा निर्णय हुने बताइएको छ।