सदन अवरोधको गाँठो फुकाउन विपक्षीसँग छलफलमा रवि लामिछाने
काठमाडौं – संघीय संसद्को अवरोध खुलाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका छन्। संसद् अवरोधको गाँठो फुकाउन सिंहदरबारस्थित संसद् भवनमा सभापति लामिछाने विपक्षी दलहरूसँग छलफलमा जुटेका हुन्। बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, मालेका प्रमुख सचेतक ऐन महर, नेपाली माओवादीका नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीकी […]