AarthikBikash
सोमवार, असार १५, २०८३

राजनीति

न्याय सम्पादनलाई थप जनमुखी बनाउन शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो : प्रधानमन्त्री
राजनीति
न्याय सम्पादनलाई थप जनमुखी बनाउन शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको हो : प्रधानमन्त्री
  • २ महिना अगाडि

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले न्याय सम्पादनलाई थप प्रभावकारी, तीव्र र जनमुखी बनाउन न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको बताएका छन् । संवैधानिक परिषद्को बैठकपछि प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विवरणअनुसार न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि (पीएचडी) गरेका र मुद्दा फछ्र्यौटमा सर्वाधिक उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई सर्वोच्च जिम्मेवारी दिन निर्णय गरिएको हो।सचिवालयका अनुसार वर्षौँदेखि […]

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्बबढी बिगो माग
राजनीति
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण: पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ३ अर्बबढी बिगो माग
  • २ महिना अगाडि

काठमाडौं – पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारविरुद्ध तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । जसमा १३ जना व्यक्ति र एक चाइनिज कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । मुद्दामा अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी, पर्यटन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश […]