पुराना पार्टी र नेता सबै उस्तै हुन भन्ने भाष्य गलत: प्रचण्ड
काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो भनेका हुन् । उनले भने- ‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व […]