स्वच्छ युवा नेताहरु नआएसम्म ठुलो परिवर्तन सम्भव छैन : महावीर पुन
काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरु नआएसम्म ठुलो परिवर्तन सम्भव नरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले आगामी चुनावबाट स्वच्छ युवा नेताहरुको बहुमतको सरकार बनाउन आग्रह गरेका छन् । उनले लेखेका छन्- ‘भ्रष्टाचारलाई सकेसम्म कम गरेर सारा जनतालाई सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रूपमा सम्पन्न बनोस्, […]