शपथ लिन शीतल निवासमा मन्त्रीहरू
काठमाडौं-अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ लिन राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिँदैछन् । समारोहमा राष्ट्रपतिसँगै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल पनि सहभागी छन्। यस्तै सरकारका […]