काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी नगरमा बस्ने गरी बैठक बोलाइएको हो । पार्टी सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलन, समसामयिक राजनीतिक र सांगठनिक छलफलका लागि बैठक बोलाएका हुन्। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थिति हुनेछन् । यसैबिच नेपाली […]
काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई ट्रमा सेन्टरमा पुगेर भेट गरेका छन्। शनिबार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उनले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताए। घाइतेहरुले आफ्ना मागहरू पूरा गर्न मन्त्री पुनसँग माग गरेका छन्। देशका […]
काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। बैठक आइतबार दिउँसो १ बजे भक्तपुरको गुन्डुस्थित ओली निवासमै बस्ने गरि बोलाइएको हो। जेनजी आन्दोलनका कारण सरकारबाट बाहिरिन बाध्य भएका ओलीले बोलाएको यो पहिलो बैठक हो। बैठकमा आगामी रणनीतिबारे छलफल हुने छ। जेनजी प्रदर्शनका क्रममा पार्टी कार्यालय आगजनी र तोडफोड भएको थियो । अध्यक्ष ओलीको […]